सिडेनमा संस्थापन पक्षको जित, रविभूषण अध्यक्ष निर्वाचित

सिडेनमा संस्थापन पक्षको जित, रविभूषण अध्यक्ष निर्वाचित

१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स (सिडेन) को अध्यक्षमा रविभूषण झा निर्वाचित भएका छन् । संस्थाको शनिबार भएको आठौं अधिवेशनले झाको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको हो । झाले अध्यक्षका उम्मेदवार धनेन्द्र केसीलाई पराजित गरेका हुन् । पार्टीको संस्थापन पक्षबाट अध्यक्षको उम्मेदवारबाट बनेका झाले १३१५ मत पाउँदा संस्थापनइतरबाट अध्यक्षका प्रत्यासी […]

थप पुरा समाचारको लागि
TOP