तास्मानियामा ‘कन्दरा’को भब्य प्रस्तुति, आगामी कन्सर्ट ब्रिसबेनमा

तास्मानियामा ‘कन्दरा’को भब्य प्रस्तुति, आगामी कन्सर्ट ब्रिसबेनमा

कन्सर्टको मुख्य आकर्षणमा ब्याण्डका कालजयी लोकपप गीत थिए, जसले दर्शकको मनमा गहिरो प्रभाव छाडे । जब ‘बिदेसिनु लेखियो कर्मैमा, भाला रोपी नबोल मर्मैमा...”जस्ता भावनात्मक गीत गुञ्जिए, तब तास्मानियाको चिसो मौसमलाई दर्शकको जोश, उत्साह र मायाले गर्मायो ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP