मोदी-जिनपिङबीच ५० मिनेट भेटवार्ता, के भयो कुराकानी ?

मोदी-जिनपिङबीच ५० मिनेट भेटवार्ता, के भयो कुराकानी ?

१५ भदौ, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार चीनको याङजिङमा द्विपक्षीय भेटवार्ता भएको छ । ५० मिनेटसम्म चलेको भेटमा चिनियाँ राष्ट्रपति जिनपिङले चीन र भारतबीच सहकार्यमा जोड दिंदै ड्रयागन र हात्ती सँगै आउनु अत्यन्तै जरुरी भएको बताएका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । जिनपिङले भने, ‘संसार बलिइरहेको छ । […]

थप पुरा समाचारको लागि
TOP