मोबाइल चोरीको आरोपमा कुटिएका दलित युवाको मृत्यु, हत्या दाबी गर्दै प्रहरीमा जाहेरी

मोबाइल चोरीको आरोपमा कुटिएका दलित युवाको मृत्यु, हत्या दाबी गर्दै प्रहरीमा जाहेरी

मृतकका भाइ दर्शन बैठाका अनुसार घटना १६ र १७ साउनको हो । १६ साउनमा कटहरिया बजारको एक खाजा पसलमा स्थानीय ३२ वर्षीय गर्भुदयाल सर्भङ्गले आफ्नो मोबाइल चोरी भएको आरोप लगाएर अन्य केही युवाको सहयोगमा नसिवमाथि कुटपिट गरेका थिए ।

थप पुरा समाचारको लागि
TOP