अक्षरमार्गले गर्यो ७ श्रष्टाको सम्मान

१५ भदौ, काभ्रेपलाञ्चोक । अक्षरमार्गले आफ्नो तेह्रौं वार्षिकोत्सवको अवसरमा ७ जना स्रष्टालाई सम्मान गरेको छ । अक्षरमार्गले प्रत्येक वर्ष वार्षिकोत्सवको अवसर पारेर विभिन्न श्रष्टाहरूलाई सम्मान गर्दै आएको छ । यसरी सम्मानित हुने स्रष्टहरूमा विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट वरिष्ठ साहित्यकार तथा महाकाव्यकार श्रीहरि फुयाँल नुवाकोट, श्रीराम अक्षरमार्ग स्मृति सम्मानबाट काजी रोशन बागलुङ, कृष्णसुन अक्षरमार्ग साहित्यिक […]
थप पुरा समाचारको लागि