विकासको बाधक नै वन मन्त्रालय जस्तो भएको छ : सांसद महतो
१५ भदौ, काठमाडौं । जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रकुमार महतोले आम मानिसको बुझाइमा विकासको बाधक वन मन्त्रालय रहेको भन्ने परेको बताएका छन् । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आइतबार बसेको बैठकमा हाइड्रोपावरहरूको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन (ईएमपी अपडेट) गर्ने विषयमा देखिएका समस्या बारे छलफल भइरहेको छ । उक्त छलफलमा सहभागी […]
थप पुरा समाचारको लागि