सिन्धुलीमा पानी ट्यांकीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु

१५ भदौ, काभ्रेपलाञ्चोक । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ अर्चलेमा २ वर्षीया बालिकाको पानी ट्यांकीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा अर्चलेका रबिन रम्तेलको छोरी २ वर्षीया प्रिन्सिका रम्तेल रहेको प्रहरी चौकी ग्वालटारका प्रहरी सहायक निरीक्षक बल बहादुर माझीले जानकारी दिए । प्रहरीका अनुसार बालिकाको आफ्नै घरको आँगनमा रहेको पानी ट्यांकीमा डुबेर मृत्यु भएको हो […]
थप पुरा समाचारको लागि