६२ दिनपछि बस्दैछ राज्य व्यवस्था समिति बैठक

१५ भदौ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक ६२ दिन पछि बस्ने भएको छ । समिति सचिवालयले आगामी मंगलबार दिउँसो २ बजेका लागि बैठक राखेको छ । जहाँ राज्य व्यवस्था तथा सुशासन समितिको हालसम्मको कामकारबाहीको समीक्षा गर्ने कार्यसूची रहेको छ । यो बैठक समिति सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्वाचित भएपछि बस्न लागेको […]
थप पुरा समाचारको लागि