भिजिट भिसा प्रकरणमा छानबिन नभए रास्वपासहित सडक आन्दोलनमा जान्छौ : राजेन्द्र लिङदेन

आइतबार झापामा सञ्चारकर्मीमाझ कुराकानी गर्दै उनले उक्त माग सम्बोधन नभएसम्म संसद अवरुद्ध बनाउने कार्यलाई निरन्तरता दिने बताए । उनले आवश्यक परे राष्ट्रिय स्वतन्त्र पार्टीसहित सडक आन्दोलनमा जानसक्ने बताए ।
थप पुरा समाचारको लागि