नाउपा केन्द्रीय कार्यसमिति बैठक जारी, रेशम पक्ष अनुपस्थित

नाउपा केन्द्रीय कार्यसमिति बैठक जारी, रेशम पक्ष अनुपस्थित

१५ भदौ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आइतबारबाट काठमाडौंमा सुरु भएको छ । दुईदिनसम्म चल्ने बैठकमा पार्टीको विधान संशोधन, केन्द्रीय सदस्य मनोनयन, निर्वाचन आयोगमा अध्यावधिक लगाएत उपनिर्वाचनका विषयमा छलफल हुने नेताहरूले जनाएका छन् । बैठकमा केन्द्रीय सदस्यका साथै संघ, प्रदेश र स्थानीय तहमा पार्टीका निर्वाचित प्रतिनिधिहरूको समेत सहभागीता रहेको छ । तर, […]

थप पुरा समाचारको लागि
TOP