नमूना संसदमा गाँजा सम्बन्धी विधेयक पास

नमूना संसदमा गाँजा सम्बन्धी विधेयक पास

काठमाडौं । लिगल अप्राइजिङ संस्थाले नमूना संसद अभ्यास कार्यक्रम आयोजना गरेको छ । ललितपुरको एक निजी कलेजमा आयोजित नमूना संसद अभ्यासमा गाँजा खेतीसम्बन्धी विधेयक पास गरिएको थियो । लिगल अप्राइजिङ संस्था कानुनी साक्षरता र कानुनको चेतना फैलाउने उद्देश्यका साथ स्थापना भएको थियो । यस संस्थाले कानुनी चेतना र कानुनी साक्षरता सम्बन्धी कार्यक्रम गर्दै आएको छ […]

थप पुरा समाचारको लागि
TOP