राखेपले वार्षिकोत्सवमा प्रदान गरेको पुरस्कारमा तेक्वान्दो संघको आपत्ति

१५ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद को ६२औं वार्षिकोत्सवको अवसरमा प्रदान गरेको सम्मान तथा पुरस्कारप्रति नेपाल तेक्वान्दो संघले आपत्ति प्रकट गरेको छ राखेपले १३ भदौमा आफ्नो वार्षिकोत्सवको अवसरमा उत्कृष्ट खेलाडी, प्रशिक्षक, खेल संघ, कर्मचारी लगायत विभिन्न विभामा पुरस्कार तथा सम्मान प्रदान गरेको थियो । तेक्वान्दो संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै परिषदले गर्ने मुल्यांकन […]
थप पुरा समाचारको लागि