छट्टै छलफलमा जुटे झलनाथ-घनश्याम पक्षीय नेताहरू
१५ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको झलनाथ–घनश्याम पक्षीय नेताहरूको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित बानेश्वर क्याम्पसमा सो समूहका नेताहरूको छलफल चलिरहेको हो । पार्टीको आगामी केन्द्रीय कमिटी, स्थायी कमिटी लगायतका बैठकहरूको एजेन्डा तय गर्नका लागि नेताहरू छलफलमा जुटेका हुन् । बैठकमास्थायी कमिटी सदस्य हरि पराजुली, पोलिटब्यूरो सदस्य लक्ष्मण लम्साल र नरेशकुमार शाही, […]
थप पुरा समाचारको लागि