एमाले सांसदको व्यङ्ग्य : वन र ऊर्जा मन्त्रालयको भेट हुँदैन जस्तो छ !

एमाले सांसदको व्यङ्ग्य : वन र ऊर्जा मन्त्रालयको भेट हुँदैन जस्तो छ !

१५ भदौ, काठमाडौं । नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले जलविद्युत् परियोजना निर्माणका सन्दर्भमा ऊर्जा, जलस्रोल तथा सिंचाई मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको बीचमा समन्वय नहुने गरेकोमा प्रश्न उठाएकी छिन् । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आइबतबार बसेको बैठकमा भएको हाईड्रोपावरहरुको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन (ईएमपी अपडेट) गर्ने विषयमा देखिएका […]

थप पुरा समाचारको लागि
TOP