रुकुम पश्चिममा पहिरोले पुरिएर एकजनाको मृत्यु

रुकुम पश्चिममा पहिरोले पुरिएर एकजनाको मृत्यु

१५ भदौ, त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ छिङमा पहिरोले पुरिएर एकजना महिलाको मृत्यु भएको छ । आज बिहान भेँडाबाख्रा लिएर गोठालो जाँदै गरेकी तल्लो छिङकी करिब ६९ वर्षीया हिमकुमारी मल्लको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष ज्ञानुचन्द्र चन्दले जानकारी दिए । उनीसँगै भेँडा र बाख्रासमेत पहिरोमा पुरिएर मरेका छन् । हिमकुमारीले आउन […]

थप पुरा समाचारको लागि
TOP