सिन्धुलीमा छोराले गरे आमाको हत्या

१५ भदौ, काभ्रेपलाञ्चोक । सिन्धुलीको दुधौली नगरपालिका–१४ भौडीमा छोराले आमाको हत्या गरेका छन् । उनले धारिलो हतियार खन्ती (खाडल खन्न प्रयोग गरिने औजार) ले हानेर आमाको हत्या गरेका हुन् । जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार, दुधौली नगरपालिका १४ भौडीका ४० वर्षीय तुलाराज सुनुवारले ६५ वर्षीया आमा फाल कुमारीको हत्या गरेका हुन् । फलामको खन्तीले […]
थप पुरा समाचारको लागि