वात्सल्यको यात्रा र सन्तानसुखको कथा

वात्सल्य आईभीएफ सेन्टर भदौ १४ गते, आफ्नो ९ वर्षको यात्रा पूरा गरी १०औं वर्षमा प्रवेश गरेको छ । यो अवसरलाई ‘फेमिली डे’ को रूपमा मनाइएको थियो, जहाँ सयौं दम्पतीहरूले आफ्नो सन्तानसुखको खुसी साटासाट गरे । निःसन्तानपनको चुनौती बढ्दो अवस्थामा रहेको आजको समाजलाई लक्षित गर्दै खुलेको वात्सल्य आईभीएफ सेन्टर एक क्लिनिक होइन, यो एउटा परिवार हो-प्रेम, […]
थप पुरा समाचारको लागि