अमेरिकासँग चिढिएका मोदीले सीसँग भने- ‘रणनीतिक स्वायत्तताको अभ्यास गरौं, तेस्रो देशको चश्माबाट नहेरौं’

अमेरिकासँग चिढिएका मोदीले सीसँग भने- ‘रणनीतिक स्वायत्तताको अभ्यास गरौं, तेस्रो देशको चश्माबाट नहेरौं’

१५ भदौ, काठमाडौ । कर नीतिका कारण अमेरिकासँग चिढिएका एसियाका दुई शक्तिशाली राष्ट्र चीन र भारतले विश्वव्यापी व्यापारमा स्थिरता ल्याउनका लागि रणनीतिक रुपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच शनिबार शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनको अवसरमा तियानजिनमा सम्पन्न द्विपक्षीय भेटवार्तामा दुवै नेताले विश्वव्यापी व्यापारमा […]

थप पुरा समाचारको लागि
TOP