सुरक्षा पन्त अभिनित फिल्म ‘खेल’को ट्रेलर सार्वजनिक

सुरक्षा पन्त अभिनित फिल्म ‘खेल’को ट्रेलर सार्वजनिक

काठमाडौं । सुरक्षा पन्त स्टारर फिल्म ‘खेल’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । २ मिनेट ३० सेकेण्डको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे विस्तृत खुलाउँछ । ट्रेलरमा सुरक्षासहित कलाकार मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटालाई चित्रण गरिएको छ । फिल्मलाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP