सशस्त्रकी कुस्ती खेलाडी मृत भेटिइन्

सशस्त्रकी कुस्ती खेलाडी मृत भेटिइन्

१५ भदौ, काठमाडौं । सशस्त्र प्रहरी बलकी कुस्ती खेलाडी (सशस्त्र जवान) मृत अवस्थामा भेटिएकी छिन् । मृत भेटिनेमा खेलकुद शिक्षालय हल्चोकमा कार्यरत २४ वर्षीया जवान भावना चन्द छिन् । उनी कुस्ती खेलाडी रहेको सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । बैतडीको पंचेश्वर गाउँपालिका–३ घर भएकी चन्द नागार्जुन नगरपालिका–४ सितापाइलास्थित कुमारी टोलमा आफ्नै कोठामा झुण्डिएको […]

थप पुरा समाचारको लागि
TOP