हिमालयन बैंकको एफपीओ नेप्सेमा सूचीकृत

हिमालयन बैंकको एफपीओ नेप्सेमा सूचीकृत

१५ भदौ, काठमाडौं । हिमालयन बैंकको एफपीओ सेयर बजारमा सूचीकृत भएको छ । बैंकको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सूचीकृत भएको हो । एफपीओ सूचीकृत भएसँगै अब डिम्याट खातामा आएलगत्तै कारोबार हुन सक्नेछ । ९ लाख २५ हजार ४६ जनाल बैंकको एफपीओ पाएका छन् । यीमध्ये पनि ९ जनाले ११ कित्ताका दरले सेयर […]

थप पुरा समाचारको लागि
TOP