वीरगञ्जमा हैजा र झाडापखालाका कारण ८६ जना उपचाररत, १५ जना आइसीयुमा

वीरगञ्जमा हैजा र झाडापखालाका कारण ८६ जना उपचाररत, १५ जना आइसीयुमा

१५ भदौ, काठमाडौं । वीरगञ्जमा झाडापखाला र हैजाका कारण ८६ जनाको उपचार भइरहेको छ । पछिल्लो २४ घन्टामा भने ५८ जना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा झाडापखाला र हैजाको लक्षण लिएर आउने बिरामीको संख्या ८ सय नाघेको छ । पछिल्लो तथ्यांक सार्वजनिक अनुसार संक्रमित बिरामीको सरकारी तथा निजी गरी स्वास्थ्य संस्थामा १५ जनाको […]

थप पुरा समाचारको लागि
TOP