कारबाहीको सिफारिस भई अनुशासन समितिले निर्णय नगरेकालाई कांग्रेसले सदस्यता नवीकरण खुला गर्ने

१५ भदौ, काठमाडौं । नेपाली काग्रेसले अनुशासनको कारबाहीको सिफारिस गरिएका तर अनुशासन समितिले कुनै पनि निर्णय नगरेका नेता कार्यकर्ताको हकमा सदस्यता नवीकरण नरोक्ने निर्णय गरेको छ । निर्वाचनको क्रममा अन्तर्घात गरेको भन्दै २१ सय बढी उजुरी अनुशासन समितिमा परेका छन् । तर, अनुशासन समितिले सिमितिको हकमा मात्रै कारबाहीको सिफारिस गरेको छ । तल्लो तहबाट कारबाहीका […]
थप पुरा समाचारको लागि