सहकारी क्षेत्रमा ऐन विपरीत दोहोरो पदमा विभागको ‘एक्सन’

१५ भदौ, काठमाडौं । सहकारी क्षेत्रमा मौलाएको बेथिति उपर सहकारी विभागले ‘एक्सन’ लिएको छ । विभागले सहकारी ऐन २०७३ विपरीत एकै समयमा दोहोरो पदमा पदाधिकारी रहेका संघ संस्थालाई पत्राचार गर्दै स्पष्टीकरण मागेको हो । अनलाइनखबरले निरन्तर समाचार प्रकाशन गरेपछि सहकारी विभागले दोहोरो पदमा बहाल रहेको विषयलाई प्रश्न गर्दै सहकारी बैंक र सहकारीहरूको केन्द्रीय संघ (नेफ्स्कुन) […]
थप पुरा समाचारको लागि