एससीओ सम्मेलनबाट के सन्देश दिन चाहन्छ चीन ?

एससीओको सुरुवात मुख्यरूपमा मध्य एशियामा एक क्षेत्रीय सुरक्षा सहयोग संगठनका रुपमा भएको थियो । तर, अब यो तीन महाद्विपसम्म फैलिएका देश समेत सम्मलित भएर अझ वृहत् बनेको छ । ग्लोबल साउथको आवाज उठाउने, बहुपक्षवादको वकालत गर्ने र प्रभुत्व कायम गर्नेहरूको विरोध गर्ने जस्ता न्यारेटीभले यसलाई पनि ब्रिक्स जस्तै संगठनका रुपमा देखाउन थालेको छ ।
थप पुरा समाचारको लागि