रुपन्देहीमा एक्लै लडेर राम्रो नतिजा ल्याउँछौं : प्रचण्ड

१४ भदौ, बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुपन्देहीमा एक्लै चुनाव लड्ने र त्यसमा राम्रो नतिजा ल्याउने दाबी गरेका छन् । लुम्बिनी प्रदेशको सातौं पूर्ण बैठक बुटवलको वेलबासमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै पार्टी प्रचण्डले रुपन्देहीमा एक्लै चुनाव लड्ने तयारी थाल्न नेता कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष प्रचण्डले भने, ‘माओवादीले यो परिवर्तनको […]
थप पुरा समाचारको लागि