आसामले नेपाल ‘ए’ लाई दियो बलियो लक्ष्य

आसामले नेपाल ‘ए’ लाई दियो बलियो लक्ष्य

१५ भदौ, काठमाडौं । भारतको गुवाहाटीमा जारी टी-२० सिरिजको चौथो खेलमा आसामले नेपाल ए लाई बलियो लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको आसामले २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाउँदै नेपाललाई १७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । आसामका लागि कप्तान सुमित घडिअन्करले सर्वाधिक अविजित ७० रन बनाए । ‍उनी […]

थप पुरा समाचारको लागि
TOP