सरकार किसानको दूध खान्छ, पैसा तिर्दैन

सरकार किसानको दूध खान्छ, पैसा तिर्दैन

लैनचौरस्थित डीडीसी अगाडि दुग्ध किसानले गरेको आन्दोलन पनि उही पुरानो व्यथाको नयाँ संस्करण मात्र हो, जसको जडमा सरकारी उदासीनता, संस्थागत असफलता र नीतिगत खोक्रोपना जेलिएको छ ।

थप पुरा समाचारको लागि
TOP