साफ यू-१७ महिला च्याम्पियनसिप : अन्तिम खेलमा भुटानसँग रोकियो नेपाल

साफ यू-१७ महिला च्याम्पियनसिप : अन्तिम खेलमा भुटानसँग रोकियो नेपाल

१५ भदौ, काठमाडौं । भुटानमा भएको साफ यू-१७ महिला च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले घरेलु टोली भुटानसँग बराबरी खेलेको छ । थिम्पुस्थित चाङ्लिमियाङ स्टेडियममा आइतबार भएको खेलमा नेपालले अग्रता लिएपनि कायम राख्न नसक्दा भुटानसँग १-१ को बराबरी खेल्दै प्रतियोगिता टुङ्ग्याएको हो । दुवै गोल पहिलो हाफमा भएको थियो । यसअघि पहिलो खेलमा नेपालले भुटान विरुद्ध २-१ […]

थप पुरा समाचारको लागि
TOP