विधेयक संशोधनको माग गर्दै नेसनल प्याब्सन टोलीले भेटे राष्ट्रपतिलाई

विधेयक संशोधनको माग गर्दै नेसनल प्याब्सन टोलीले भेटे राष्ट्रपतिलाई

१५ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा रहेको केही प्रावधान संशोधन गर्नुपर्ने माग राख्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) का पदाधिकारीहरूले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् । शीतल निवासमा भएको भेटमा नेसनल प्याब्सन पदाधिकारीहरूले छात्रवृत्ति, पूर्व–प्राथमिक तह, सामाजिक सुरक्षा कोष तथा कम्पनीमा दर्ता भएर सञ्चालनमा रहेका संस्थागत विद्यालयसम्बन्धी प्रावधान व्यवहारिक […]

थप पुरा समाचारको लागि
TOP