निजामती कर्मचारी अवकाशको उमेर हद लागू गर्ने विषयमा कुरा मिलेन

निजामती कर्मचारी अवकाशको उमेर हद लागू गर्ने विषयमा कुरा मिलेन

१५ भदौ, काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समिति निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष राख्न सहमत भएको छ । हाल अवकाशको उमेरहद ५८ वर्ष छ । ५८ वर्षबाट ६० वर्ष पुर्‍याउन सहमत भएतापनि लागू गर्ने समयाअवधिका विषयमा कुरा मिल्न सकेको छैन । विधायन समितिको बैठक आज बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म […]

थप पुरा समाचारको लागि
TOP