जनकपुरमा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते

जनकपुरमा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते

१४ भदौ, जनकपुरधाम। जनकपुरमा हिन्दु समुदाय र प्रहरीबीच भएको झडपमा गोली लागेर एकजना घाइते भएका छन्। प्रहरीले स्थिति नियन्त्रणमा लिन चलाएको गोली एकजनाको खुट्टामा लागेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए। घाइते हुनेमा देवपुरारुपैठाका २९ वर्षीय लक्ष्मण मुखिया रहेका छन्। उनको दुवै घुँडामा गोली लागेको छ । घुँडामा गोली लागेका उनको प्रादेशिक अस्पताल […]

थप पुरा समाचारको लागि
TOP