चौथो टी-२०मा आसामसँग नेपाल ‘ए’ पराजित

१५ भदौ, काठमाडौं । भारतको गुवाहाटीमा जारी टी-२० सिरिजको चौथो खेलमा आसामले नेपाल ए लाई पराजित गरेको छ । आसामले नेपाल ‘ए’लाई १८ रनले पराजित गरेको हो । आसामले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ले २० ओभरमा ९ विकेट गुमाएर १५६ रन मात्र बनाउन सक्यो । कप्तान अनिल साहले सर्वाधिक ६७ रन बनाएपनि टोलीलाई […]
थप पुरा समाचारको लागि