ए डिभिजन लिगको विषयमा एन्फा र क्लबबीच छलफल, पुष ९ देखि गर्न प्रस्ताव

१५ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ए डिभिजन क्लबहरुबीच आइतबार शहीद स्मारक ए डिभिजन लिग आयोजनाको विषयमा छलफल भएको छ । एन्फाले आगामी पुष दोस्रो साता देखि लिग सुरु गर्ने प्रस्ताव गरेको छ । एन्फा र ए डिभिजन क्लबहरूबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको ए डिभिजन लिग २०८२ सञ्चालनबारे छलफल भएको थियो । […]
थप पुरा समाचारको लागि