एक दशकको प्रयासपछि साउदी अरेबियासँग श्रम सम्झौता हुँदै

लामो समय साउदीको कडाइ र नेपालकै समन्वय कमजोरीका कारण समझदारी अघि बढ्न सकेको थिएन । समझदारीपछि प्राविधिक समिति (ज्वाइन्ट टेक्निकल कमिटी) बनेर श्रमिकसम्बन्धी विषयहरू औपचारिक रूपमा उठ्ने मन्त्रालयको बुझाइ छ ।
थप पुरा समाचारको लागि