झलनाथ–घनश्याम निकट नेताहरुको निष्कर्ष : प्रचण्डले माधवको माया लागेर एकता भन्नुभएको होइन

बानेश्वर क्याम्पस बानेश्वरमा जीवनराम श्रेष्ठको संयोजनमा युवा नेताहरु अनौपचारिक छलफलमा जुटेका थिए । उक्त छलफलले अहिलेकै स्थितिमा पार्टी निर्माण र वाम आन्देलन अगाडि बढ्न नसक्ने निष्कर्ष निकालेका हुन्।
थप पुरा समाचारको लागि