छैटौं ब्रिटिस कप २०२५ टुर्नामेन्टको उपाधि चेल्सी इन्टरनेशनल एकेडेमी र इनसाइट भिजनलाई

काठमाडौं । द ब्रिटिस कलेजको आयोजनामा ‘छैटौं ब्रिटिस कप २०२५’ इन्टर कलेज फुटसल टोर्नामेन्ट कार्यक्रम सम्पन्न भएको छ । यही अगस्ट २५ देखि २९ सम्म काठमाडौं बालुवाटारस्थित धुकु स्पोर्ट्स हबमा आयोजना गरेको छैटौं ब्रिटिश कप २०२५ अन्तर–कलेज फुटसल प्रतियोगितामा हाई स्कुलतर्फ चेल्सी इन्टरनेशनल एकेडेमी र ब्याचलरतर्फ इनसाइट भिजनले उपाधि हात पारेका छन् । यस वर्षको […]
थप पुरा समाचारको लागि