निजी विद्यालयलाई क्रमश: गैरनाफामूलक बनाइने छैन : गृहमन्त्री लेखक

१५ भदौ, वीरगञ्ज । गृहमन्त्री रमेश लेखकले निजी विद्यालयलाई क्रमश: गैरनाफामूलक बनाउँदै लैजाने व्यवस्था नराखिने बताएका छन् । प्रतिनिधीसभामा पेश भएको शिक्षा विधेयकमा राखिएको निजी विद्यालयलाई क्रमश: गैरनाफामुलक बनाउँदै लैजाने भन्ने व्यवस्था हटाइने कुरा उनले बताए । ‘निजी विद्यालयहरूलाई क्रमश: गैरनाफामूलक बनाउँदै लैजाने भन्ने व्यवस्था छ, यसका बारेमा म प्रस्ट कुरा गर्न चाहन्छु, त्यो व्यवस्था […]
थप पुरा समाचारको लागि