माओवादीको आरोप- राजावादीको अराजकतालाई प्रधानमन्त्रीबाटै मलजल भयो

१७ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । आइतबार संसद् भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । तीनकुनेमा भएको व्यवस्थाविरोधी घटनाका बारेमा प्रधानमन्त्रीले संसदमार्फत सम्बोधन गरेर व्यवस्थाप्रति विश्वास आर्जन गर्नुपर्ने सांसद सापकोटाको भनाइ छ । ‘व्यवस्थालाई रक्षा गर्नका निमित्त, यो […]
थप पुरा समाचारको लागि