निजी विद्यालय सञ्चालकहरूले भोलि उपत्यकामा विद्यालय बसको र्‍याली निकाल्ने

निजी विद्यालय सञ्चालकहरूले भोलि उपत्यकामा विद्यालय बसको र्‍याली निकाल्ने

१५ भदौ, काठमाडौं । निजी विद्यालय संचालकहरूले भोलि काठमाडौ उपत्यकामा स्कुल बसको र्‍याली निकाल्ने निर्णय गरेका छन् । आइतबार बसेको बैठकले प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा र्‍याली निकाल्ने निर्णय गरेको हो । ‘पूर्ण छात्रवृत्ति र क्रमश: गैरनाफामूलक बनाउने शब्द विधेयकबाट हटाउनु पर्छ,’ प्याब्सन महासचिव आरबी कटुवालले भने, ‘भोलि काठमाडौं, ललितपुर र […]

थप पुरा समाचारको लागि
TOP