लोकगायिका कविता आलेलाई ‘सरु संगीत राष्ट्रिय पुरस्कार’

लोकगायिका कविता आलेलाई ‘सरु संगीत राष्ट्रिय पुरस्कार’

१५ भदाै, काठमाडौं । लोकगायिका कविता आले ‘सरु संगीत राष्ट्रिय पुरस्कार’ प्राप्त गरेकी छन् । सरु संगीत घरका प्रबन्ध निर्देशक डेनी निरौलाले आफ्नी दिवंगत आमा सरस्वती निरौलाको नाममा गत वर्ष ३ लाख रुपैयाँ राशिको अक्षयकोष स्थापना गरी यो पुरस्कारको थालनी गरेकी थिइन् । आले पुरस्कार पाउने पहिलो व्यक्ति समेत बनिन् । वरिष्ठ संगीतकार एवं गायक […]

थप पुरा समाचारको लागि
TOP