गण्डकी प्रदेशमा कर्मचारी दरबन्दी अनुमानित भन्दा झण्डै दोब्बर कटौती

१५ भदाै, पोखरा । गण्डकी प्रदेश सरकारले कर्मचारी दरबन्दी कटौतीको निर्णयलाई थप कडा बनाएको छ । आइतबार सम्पन्न मन्त्रिपरिषद् बैठकले यसअघि अनुमान गरिएको भन्दा धेरै दरबन्दी घटाउने निर्णय गरेको हो । साउन २६ गतेको मन्त्रिपरिषद् बैठकबाट ९ कार्यालय खारेज र ३२ कार्यालय गाभ्ने निर्णय भएपछिको सङ्गठन तथा व्यवस्थापन (ओर्गानाइजेसन एण्ड म्यानेजमेन्ट) सर्वेक्षणमार्फत यो नयाँ सङ्ख्या […]
थप पुरा समाचारको लागि