निजामती विधेयक आजै राष्ट्रियसभामा पेस गर्ने तयारी
१६ भदौ, काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदन आज राष्ट्रियसभामा पेस गर्ने तयारी छ । आज अपराह्न सवा तीन बजे बस्ने राष्ट्रिय सभा बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले निजामती विधेयकको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । विधेयकमा मिल्न बाँकी विषय आजै टुंग्याउने र राष्ट्रिय सभामा पेस गर्ने तयारी गरिएको हो । […]
थप पुरा समाचारको लागि