कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ

१६ भदौ, धनगढी । कैलालीमा ९ ग्राम २३० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित दुई जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा आइतबार लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी चौकी गेटाबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका–१ बिजौरास्थित माछापोखरी नजिकै चेकजाँच गर्ने क्रममा सोही ठाउँ बस्ने २७ वर्षीय राजु चौधरीलाई पक्राउ गरेको छ । चौधरीले चलाएको से.३ […]
थप पुरा समाचारको लागि