मुख्यसचिव अर्यालको कार्यकाल लम्ब्याउने प्रयास

मुख्यसचिव अर्यालको कार्यकाल लम्ब्याउने प्रयास

१६ भदौ, काठमाडौं । प्रचलित ऐनअनुसार ५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल आगामी मंसिर ९ गते अनिवार्य अवकाशमा जानेछन् । तर उनलाई समेत फाइदा हुने गरी संघीय निजामती सेवा विधेयकमा सरकारी कर्मचारीको अनिवार्य अवकाश ५८ बाट ६० वर्ष पुर्‍याइँदैछ । अनिवार्य अवकाशको उमेर बढ्दा मुख्य सचिव अर्याललाई फाइदा नपुग्ने गरी प्रतिनिधि सभाले विधेयक पास […]

थप पुरा समाचारको लागि
TOP