सुसेला काव्यशालामा गुञ्जिए नारायण ढकालका कविता र गीत

सुसेला काव्यशालामा गुञ्जिए नारायण ढकालका कविता र गीत

१६ भदौ, काठमाडौं । सुसेला काव्यशालाको छैटौँ श्रृंखलामा लेखक नारायण ढकालले प्रस्तुति राखेका छन् । सुसेला संगीत समूहको आयोजनामा काठमाडौको शंखमुलमा आयोजित कार्यक्रममा ढकालका कवितासहित सांगितिक प्रस्तुति सुनाइएको थियो । कार्यक्रममा ढकालका १० वटा कविताका साथ सुसेला समूहले चारवटा गीत प्रस्तुत गरेको थियो । जसमा ढकालले चार दशकअघि लेखेको एक गीतसमेत समेटिएको थियो । ५ […]

थप पुरा समाचारको लागि
TOP