दोधाराचाँदनीमा डुबान, शारदा ब्यारेजमा गाडी बन्द

दोधाराचाँदनीमा डुबान, शारदा ब्यारेजमा गाडी बन्द

१६ भदौ, धनगढी । लगातारको वर्षाका कारण कञ्चनपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जोगबुढा नदीको पानी बस्तिमा पस्दा दोधाराचाँदनी नगरपालिका– ८ को रामपुरे टापुस्थित जर्गाटोलका २५ घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराकाअनुसार घर डुबानमा परेपछि ७० जनालाई  जनज्योति माध्यमिक विद्यालयमा लगेर राखिएको छ । […]

थप पुरा समाचारको लागि
TOP