‘हर्ष’ १२ मंसिरदेखि प्रदर्शनमा आउने

‘हर्ष’ १२ मंसिरदेखि प्रदर्शनमा आउने

काठमाडौं । एकता पौडेलको डेब्यू निर्देशकीय फिल्म ’हर्ष’को पहिलो झलक सार्वजनिक भएको छ । सोमबार फिल्मका दुई पोस्टर सार्वजनिक गरिए । जसअनुसार, यो फिल्म मंसिर १२ गतेदेखि प्रदर्शनमा आउँदैछ । सार्वजनिक दुबै पोस्टरमा फिल्मका प्रमुख कलाकारलाई प्रस्तुत गरिएको छ । मामा शिव रेग्मीका पदचाप पछ्याउँदै भाञ्जी एकताले यो फिल्मबाट करिअर थालेकी हुन् । निर्देशक पौडेलले […]

थप पुरा समाचारको लागि
TOP