प्रिमियर लिग इतिहासकै महँगो रकममा लिभरपुलले भित्र्यायो इसाक

१६ भदाै, काठमाडौं । लिभरपुलले न्यूक्यासल युनाइटेडका स्वीडिश स्ट्राइकर अलेक्जान्डर इसाकलाई इंग्लिस प्रिमियर लिग इतिहासकै महंगो रकममा क्लबमा भित्र्याएको छ । यसका लागि लिभरपुलले १२५ मिलियन पाउण्ड फिक्स रकम र ५ मिलियन पाउण्ड थप गरेर कुल १३० मिलियन पाउण्डको सम्झौता भएको हो । यो प्रिमियर लिग इतिहासमा अहिलेसम्मकै सबैभन्दा महँगो सम्झौता हो। लिभरपुलसँग इसाकको सम्झौता […]
थप पुरा समाचारको लागि