कबीर बेदी : सम्बन्धहरूदेखि जेम्स बोन्डसम्म

करियरको उत्कर्षमा हुँदा फिल्मी पत्रिकाका कभर र अखबारका पिन-अप पोस्टरहरू प्रायः उनको मनमोहक स्टाइलले भरिएका हुन्थे । चम्किला आँखा, मिलेको नाक, चौडा चिउँडो र बलियो काँध भएका यी अग्ला मान्छेको अनुहारमा खास दाह्री थियो । यी सबले मनमा गहिरो छाप छाड्ने अरू कोही नभएर कबीर बेदी हुन् । हिन्दी चलचित्र र विज्ञापनहरूमार्फत लाखौंको मन जितेका […]
थप पुरा समाचारको लागि